Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई जन्मदिनको शुभकामना दिएका छन्।

सोमबार साम्पाङले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेनलाई पानको पातसहित जन्मदिनको शुभकामना दिएका हुन्।

साथै उनले राजनीतिमा एकअर्काको आलोचना गरिए पनि व्यक्तिगत रूपमा भने माया मात्र रहेको पनि उल्लेख गरेका छन्। ‘ह्याप्पी बर्थडे टु यु डियर बालेन’, साम्पाङले लेखेका छन्, ‘राजनीतिमा एकअर्काको आलोचना गरे पनि व्यक्तिगत रूपमा माया मात्र है।’

 

तपाईको प्रतिक्रिया