Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौँ – चलचित्र ‘ज्वाईं साव’को नयाँ गीत ‘कसम बत्तीको’ बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। कार्यक्रममा अभिनेता किरण केसी, दीपक आचार्य, बुद्धि तामाङ र जितु नेपालको उपस्थिति रहेको थियो।

उनीहरूले गीतलाई अत्यधिक प्रशंसा गर्दै यसले दर्शकहरूको मन जित्ने विश्वास व्यक्त गरेका छन्। दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने उनीहरूको धारणा रहेको छ। जितु नेपालले चलचित्रले उनलाई “राष्ट्रिय ज्वाईं”को रूपमा स्थापित गरेको अनुभव व्यक्त गरेका छन्। चलचित्र ‘ज्वाईं साव’ दशैँको फूलपातीमा देशभर प्रदर्शन हुने घोषणा गरिएको छ।

भिडीयो :

तपाईको प्रतिक्रिया