Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – युरोपेली युनियनले अमेरिकी टेक कम्पनीहरू एप्पल र मेटालाई उनीहरूको प्रतिस्पर्धा विरोधी व्यवहारको लागि ठूलो आर्थिक दण्ड दिएको छ। एप्पलले ५० करोड युरो र मेटाले २० करोड युरो तिर्नुपर्ने भएको छ। जुन नेपाली मुद्रामा १ खर्बभन्दा धेरै हुन्छ।

युरोपेली युनियनको जरिवाना पश्चात् अमेरिका र युरोपबीचको सम्बन्ध प्रभावित हुनसक्ने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै अमेरिकी कम्पनीहरुको विरुद्धमा जरिवाना लगाउने देशहरुमाथि भन्सार महसुल लगाउने धम्की दिएका थिए ।

तपाईको प्रतिक्रिया