Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी हुन राजधानी तेहरानमा ठूलो संख्यामा सर्वसाधारण भेला भएका छन्। अमेरिकी–इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौं मानिस अन्त्येष्टिमा सहभागी भएका हुन्।

८६ वर्षको उमेरमा निधन भएका खामेनीले करिब साढे तीन दशक इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व गरेका थिए। सन् १९३९ मा इरानको मशहदमा जन्मिएका उनी सन् १९७९ को इस्लामिक क्रान्तिअघि राजतन्त्रविरोधी आन्दोलनका प्रमुख नेतामध्ये एक थिए।

क्रान्तिपछि सन् १९८१ देखि १९८९ सम्म उनले इरानको राष्ट्रपतिको जिम्मेवारी सम्हाले। त्यसपछि तत्कालीन सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खोमेनीको निधनपछि सन् १९८९ मा उनी सर्वोच्च नेतामा चयन भएका थिए।

 

तपाईको प्रतिक्रिया