Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

जापानमा विदेशी आगमनले तोड्यो रेकर्ड

टोकियो - जापानले मार्च महिनामा विदेशी पर्यटक आगमनको नयाँ कीर्तिमान बनाएको छ । सरकारी तथ्यांकअनुसार, यो महिनामा ३.५ मिलियन विदेशी पर्यटकले जापान भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.५ प्रतिशतले बढी हो । यसले जापानमा हाल चलिरहेको पर्यटन बूम अझै बलियो रहेको पुष्टि गर्छ ।

प्रमुख समाचारसबै
बालेन र वडाध्यक्षबीच कार्यशैलीको विवाद, कार्यपालिका बैठक माग

बालेन र वडाध्यक्षबीच कार्यशैलीको विवाद, कार्यपालिका बैठक माग

समाचार सुन्नुहोस :  काठमाडौँ – काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयर बालेन शाहको निर्देशनविपरीत कार्यालयमा हाजिर गराएका वडाध्यक्षहरूले कार्यपालिका बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले संयुक्त हस्ताक्षर गर्दै बैठकको माग गरे पनि मेयरले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन अनुसार महिनामा एकपटक...

जापानी राजदूत मेएडा टोरूले गरे केएनपी कारखानाको अवलोकन

जापानी राजदूत मेएडा टोरूले गरे केएनपी कारखानाको अवलोकन

समाचार सुन्नुहोस :  काठमाडौँ – नेपालका लागि जापानी राजदूत मेएडा ...

पाकिस्तानमा वायुसेनाको विमान दुर्घटना

पाकिस्तानमा वायुसेनाको विमान दुर्घटना

समाचार सुन्नुहोस :  काठमाडौँ – पाकिस्तानको पञ्जाब प्रान्तको वेहा...

समाचारसबै
समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
हरिवंशको बहुप्रतिक्षित फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक

हरिवंशको बहुप्रतिक्षित फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक

काठमाडौँ – हरिवंश आचार्य अभिनित बहुप्रतिक्षित चलचित्र ‘भूठान’ को ट्रेलर सार्वजनिक गरिएको छ। यसले भुटानी शरणार्थीको जीवन कथा चित्रण गरेको छ। भुटानबाट अमेरिका पुगेका एक शरणार्थी वृद्ध उमेरमा आफ्नै मुलुक फर्किएको कथा ट्रेलरमा देखाइएको छ।...

विवाहको केही महिनामै सम्बन्धविच्छेदको तयारीमा अरुणिमा

विवाहको केही महिनामै सम्बन्धविच्छेदको तयारीमा अरुणिमा

‘के घर के डेरा: घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना

‘के घर के डेरा: घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना

सौगात मल्ल र अनुपबिक्रम शाही अभिनित ‘जार’ फिल्मको ट्रेलर सार्वजनिक

सौगात मल्ल र अनुपबिक्रम शाही अभिनित ‘जार’ फिल्मको ट्रेलर सार्वजनिक

पूर्ण बहादुरको सारङ्गीको निर्माता भन्छन : फिल्म चलाउन आफैले १२ लाखको टिकट किनेको हो

पूर्ण बहादुरको सारङ्गीको निर्माता भन्छन : फिल्म चलाउन आफैले १२ लाखको टिकट किनेको हो

टोकियोमा ‘कर्णाली सांगीतिक साँझ-२०२५’ हुँदै, लोकप्रिय कलाकारहरूको सहभागिता

टोकियोमा ‘कर्णाली सांगीतिक साँझ-२०२५’ हुँदै, लोकप्रिय कलाकारहरूको सहभागिता

जापानमा ‘नेफिन सांस्कृतिक महोत्सव २०२५’ आयोजना हुँदै

जापानमा ‘नेफिन सांस्कृतिक महोत्सव २०२५’ आयोजना हुँदै

सलमान खानको फिल्म ‘सिकन्दर’को हलमा बिजोग

सलमान खानको फिल्म ‘सिकन्दर’को हलमा बिजोग

जापानबाट राहुल र सञ्जुद्वारा म्यूजिक भिडियोमा डेब्यू  (भिडियोसहित)

जापानबाट राहुल र सञ्जुद्वारा म्यूजिक भिडियोमा डेब्यू  (भिडियोसहित)

सूचना-प्रबिधिसबै
विद्यार्थीलाई एआई र रोबोटिक्स प्रयोगमा प्रेरित गर्न कोडेभर ६.० प्रतियोगिता, शीर्ष २० लाई अन्तर्राष्ट्रिय मञ्च

विद्यार्थीलाई एआई र रोबोटिक्स प्रयोगमा प्रेरित गर्न कोडेभर ६.० प्रतियोगिता, शीर्ष २० लाई अन्तर्राष्ट्रिय मञ्च

विद्यार्थीलाई एआई कृत्रिम बौद्धिकता, कोडिङ र रोबोटिक्सको प्रयोगका लागि प्रेरित गर्न काठमाडौंमा राष्ट्रियस्तरको कोडेभर ६....

अलपत्र दुई अन्तरिक्षयात्री फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

अलपत्र दुई अन्तरिक्षयात्री फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अ...

Meta विश्वकै लामो समुद्री केबल बनाउने योजनामा

Meta विश्वकै लामो समुद्री केबल बनाउने योजनामा

टाेकियाे – Meta ले Project Waterworth नामक एक महत्वाकांक्षी ५०,००० किमी लामो समुद्री केबल प्रणाली निर्माण गर्ने यो...

जापानमा चिनियाँ एआई ‘डिपसिक’माथि अविश्वास

जापानमा चिनियाँ एआई ‘डिपसिक’माथि अविश्वास

टोयोटा मोटर कर्पोरेशन र मित्सुबिशी हेभी इन्डस्ट्रीज लिमिटेडले आफ्ना कर्मचारीहरूलाई चिनियाँ स्टार्टअप DeepSeek द्वारा विक...

एलन मस्कले OpenAI पुनः अधिग्रहणका लागि $९७.४ बिलियनको प्रस्ताव

एलन मस्कले OpenAI पुनः अधिग्रहणका लागि $९७.४ बिलियनको प्रस्ताव

टाेकियाे – एलन मस्कले OpenAI सँगको प्रतिस्पर्धालाई नयाँ मोडमा पुर्‍याउँदै Chat GPT का निर्माण तथा  सञ्चालन गर्ने ग...

उदयमान प्रविधि: भविष्यको रूपान्तरण

उदयमान प्रविधि: भविष्यको रूपान्तरण

टाेकियाे – आजको संसारमा, जुन तीव्र गतिमा विकसित भइरहेको छ, उदीयमान प्रविधिहरूले इनोभेसनको सीमाना पनि अगाडि बढाइरहे...

खेलकुदसबै
नेपाललाई ३ रनले हराउँदै कुवेतले जित्यो उपाधि

नेपाललाई ३ रनले हराउँदै कुवेतले जित्यो उपाधि

अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको भूमिका र महत्त्व

अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको भूमिका र महत्त्व

कुवेतमाथि नेपालको सानदार जित

कुवेतमाथि नेपालको सानदार जित

समाचार सुन्नुहोस :  काठमाडौँ – हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले कुवेतलाई ६ विकेटको सहज जित दिंदै शानदार प्रदर्शन गरेको छ...

ओसाकामा जापानका किक बक्सिङ्ग च्याम्पियन ओडा जिन्कुसँग भिड्दै अबिरल

ओसाकामा जापानका किक बक्सिङ्ग च्याम्पियन ओडा जिन्कुसँग भिड्दै अबिरल

टोकियो – हिमालयन चितुवा अबिरल अब जापानका किक बक्सिङ्ग च्याम्पियन ओडा जिन्कुसँग ओसाकामा भिड्ने भएका छन् । प्रतियोगिताको तयारीका लागी प्रशिक्षण गर्न अबिरल थ...

नेयमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

नेयमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

ब्राजिलियन स्टार स्ट्राइकर नेयमार तिघ्राको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेलमा नखेल्ने भएक...

स्वास्थ्यसबै
कुराकानीसबै
मुलुक पुरानो अवस्थामा फर्कन संभव छैन (अन्तर्वार्ता)

मुलुक पुरानो अवस्थामा फर्कन संभव छैन (अन्तर्वार्ता)

काठमाडौं – मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका एक धरोहर मानिन्छन् । राजनीति, दर्शनशास्त्र, इ...

थ्रेसहोल्ड बढाउने कुरामा निरंकुशताको गन्ध (अन्तर्वार्ता)

थ्रेसहोल्ड बढाउने कुरामा निरंकुशताको गन्ध (अन्तर्वार्ता)

काठमाडौं – माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ वैचारिक रुपमा खरो बहस गर्न सक्ने स्पष्...

कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

राज्यका तीन प्रमुख अंगमध्येको एक न्यायपालिका सिद्धान्ततः र व्यवहारिक रुपमा स्वतन्त्र हुनुपर्छ, निष्प...

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

पर्वतकुमार कार्की नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्...

भिडियो ग्यालरीसबै

समीक्षा र दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै

‘साँझ पर्‍यो झमक्क’ मा प्रकाश र स्वस्तिमा

टंक तिमिल्सिनाको ‘मन-माया’मा आश्मा विश्वकर्माको नृत्य

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’