काठमाडौं – नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ । नेपाललाई ३ रनले पराजित भएको छ ।
खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो । जितको लागि १ सय ७५ रनको लक्ष्य पछाएको नेपाल १९ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ७१ रनमा समेटियो ।
नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो । हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। कुवेतले भने हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.








