आइतवार असार १९, २०७३
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै आमरण अनशन घोषणा गर्नुभएका डा. गोविन्द केसी र अख्तियारको ‘गैरजिम्मेव...
आइतवार असार १९, २०७३
काठमाडौँ – इटालीलाई सडन डेथमा हराँउदै विश्व च्याम्पियन जर्मनी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सको बोर्डोमा शनिवार राती भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित ९० मि...
आइतवार असार १९, २०७३
पोखरा – नेपाली काँग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा समाहित हुन सबैसँग आग्रह गर्नुभएको छ ।
स्व.गिरिजाप्र...
आइतवार असार १९, २०७३
काठमाडौँ – गृहमन्त्री शक्तिबहादुर बस्नेतले ललितपुर टौखेलस्थित पुष्पाञ्जलि बोर्डिङ स्कुलमा पर्खाल भत्किएर दुई छात्राको मृत्यु भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको...
शनिबार असार १८, २०७३
काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आन्दोलनरत मधेसवादी दलहरुलाई सहमतिमा ल्याएर संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक रहेको भन्दै त्यसका ...
शनिबार असार १८, २०७३
काठमाडौं –सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको आज पशुपति आर्यघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
मूत्र प्रणालीको क्यान्सरबाट प...
शनिबार असार १८, २०७३
काठमाडौं – सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको बताउनुभएको छ ।
रिपोर्टर...
शनिबार असार १८, २०७३
सुर्खेत – राप्ती नदीमा पानीको बहाव बढेको छ । लगातार पानी पर्दा राप्ती नदिमा पानीको बहाव बढेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।पानीको बहाव बढेर अहिले ४ दशमलव ५० क्यूसे...
शनिबार असार १८, २०७३
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध भएको बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घ(फ्यान)द्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानम...
शनिबार असार १८, २०७३
विराटनगर – कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन गराउन सरकार आवश्यक ऐन, कानुन निर्माण र संशोधनमा जुटेको बताउनुभएको छ ।...
शनिबार असार १८, २०७३
लहान – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ट्रेड युनियनवाद र राजनीतिका नाममा शिक्षा क्षेत्रलाई लथालिङ्ग बनाउने कार्य मान्य नहुने बताउनुभएको छ । सिरहाको धनगढीमाई नगरपालिका–५ तीनकोनीस्...
शनिबार असार १८, २०७३
फ्रान्स – युरोकप फुटबलको तेस्रो क्वाटरफाइनल खेलमा आज उपाधिका दावेदार टिम जर्मनी र इटालीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल राती पौने १ बजेबाट सुरु हुने छ ।
मुख्य प्रतियोगितामा जर्म...
शनिबार असार १८, २०७३
ढाका – बंगलादेशको राजधानी ढाकामा भएको आतंककारी आक्रमणमा २८ जनाको मृत्यु भएको छ । बंगलादेश सरकारका अनुसार मृत्यु हुनेमा २० जना सर्वसाधरण, २ जना प्रहरी अधिकारी र ६ जना चरम्पन्थी आक्र...
शनिबार असार १८, २०७३
काठमाडौं – बेल्जियमका डिफेन्डरलाई छक्याएर महत्वपूर्ण गोल गरेका वेल्सका हाल रोब्सन कानुले ग्यारेथ बेल विश्वकै उत्कृष्ट खेलाडी भएको बताउनुभएको छ ।कानुले बेल अर्जे्न्टिनाका लियोनल...
शनिबार असार १८, २०७३
विराटनगर – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तन भन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा ...
शनिबार असार १८, २०७३
काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान पूर्ण कार्यान्वयन गरे मात्र गिरिजाप्रसाद कोइराला प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
शान्ति प्रक्रियाका नायक ...
शनिबार असार १८, २०७३
अधिवेशन आगामी अगस्त १ मा हुने
टोकियो - जापानमा रहेका ठकुरीहरुको संस्था दर्शन समाज जापानको बिशेष भेला हालै टोकियोमा सम्पन्न भएको छ ।
’हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान, ...
शनिबार असार १८, २०७३
म्याग्दी – हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको दाना–३ तितरमा भिरबाट ढुङ्गा खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
श...
शनिबार असार १८, २०७३
काठमाडौँ – बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमण भएको छ । आतंकवादीहरुले केही मानिसलाई बन्धकसमेत बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ढाका स्थित कुतिनितिक न...
शनिबार असार १८, २०७३
भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई अमेरिकी विदेश मन्त्रालयले यस वर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गरेको छ ।
अमेर...