बिहिबार भदौ २१, २०६९
नेपालमा वनेको घरेलु सामानहरुको प्रदशनी हाम्रै नेपालको प्रदशनीको औपचारीक रुपमा रिवन काटेर उदघाटन गर्नुहुर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विर समुद्रपारि
बिहिबार भदौ २१, २०६९
चितवनको शक्तिखोरमा आजबाट पुन: शुरु भएको सेनामा लडाकु समायोजन प्रक्रियाको बारेमा जानकारी दिंदै विशेष समिति अन्तरगत सचिवालयका संयोजक बालानन्द शर्मा । तस्विरः समुद्रपारि
बिहिबार भदौ २१, २०६९
गरिबीका कारण ६४ हजारमा किड्नी बेचेका काभ्रेका मनबहादुर तामाङ आफ्नै घरमा आराम गर्दै। तस्बिरः रोयटर्स
बिहिबार भदौ २१, २०६९
दुई छोरीका साथ अमेरिकी राष्ट्रपति बाराक ओवामा मिसेल ओवामाको भाषण टिभीमा हेर्दै। तस्बिरःस्रोयटर्स
बुधबार भदौ २०, २०६९
राजधानीमा सम्पन्न मिस ग्लोवल इन्टरनेसनलको उपाधि जितेकी १७ वर्षीय प्रियंका भण्डारी। तस्बिरः मिस ग्लोबल
मङ्लबार भदौ १९, २०६९
रिक्सा मालिकहरुले भाडामा बृद्धि गरेको विरोधमा भीमदत्तनगरपालीकामा रिक्सा थन्क्याएर धर्ना दिदै गरेका रिक्सा मजदुरहरु । रिक्सा मजदुरहरुले सोमबार दिन भर भीमदत्तनगरपालिकामा धर्ना दिएपछि...
सोमवार भदौ १८, २०६९
पवर्तको धाईरीङ र माझफाँट गाविसको विचमा रहेको लुङ्दी खोलामा आएको बाढीले शनिबार राती मोटरेबल पुल बगाएपछि वारपारका लागी बनाईएको साँघुमा जोखीम मोल्दै यात्रा गर्दै गरेका सर्बसाधारणहरु ।...
सोमवार भदौ १८, २०६९
कञ्चनपुरको कलुवापुरका बासिन्दा ढिकीमा धान कुटदै । खाद्य उद्योगहरु फस्टाउने क्रमम संगै ढिकीमा धान कुटने प्रचलन घट्दै गएको छ । तस्विर - समुद्रपारि
सोमवार भदौ १८, २०६९
गरिवीकै कारणले नाङ्गै वस्न वाध्य सुनसरी श्रीपुर गाविस-५ का सिमान्तकृत मुसहर समुदायका बालवालिकाहरु : तस्वीर समुद्रपारि
सोमवार भदौ १८, २०६९
लुङ्दी खोलामा आएको बाढीले मिलनचोक स्थित पुल बगाएपछि मालढुङ्गा बेनी सडक अवरुद्ध भएको छ । मिलनचोक प्रहरी चौकीसहित १० घर जोखिममा परेका छन् । तस्विर - सन्तोष गौतम म्याग्दी
सोमवार भदौ १८, २०६९
लुङ्दी खोलामा शनिबार राती आएको बाढीले मिलनचोक स्थित पुल बगाएपछि मालढुङ्गा-बेनी सडक अवरुद्ध भएको छ । नदी कटानका कारण माझफाँट १ खोलाखेतका ईन्द्रबहादुर जिसीको कुखुरा र बंगुर फार्म बग...
सोमवार भदौ १८, २०६९
टोयोटा क्षेत्रमा रहेका नेपाली चेलेबेटीहरुले शनिबार तीजको दरखाने कार्यक्रमको आय़ोजना गरेर रमाईलो गरे: तस्विर - बिबि राना (निशान) टोयोटा
आइतवार भदौ १७, २०६९
चितवनको शक्तिखोरमा खानेपानी आयोजनाको उदघाटन समारोहमा नेपाली टोपी लगाएका कोरियाली प्रतिनिधिहरु हर्षित मुद्रामा तस्विर समुद्रपारि
आइतवार भदौ १७, २०६९
कञ्चनपुरको पिपलाडीमा रहेको राष्ट्रिय उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालयको बाषिर्कोत्सवका अवसरमा नृत्य देखाउदै । तस्विर समुद्रपारि
शनिबार भदौ १६, २०६९
प्रथम गभर्नर हिमालय शम्शेर राणाको Reminiscences and Reflections नामक पुस्तक लोकार्पण कार्यक्रममा सहभागी उपराष्ट्रपति झा, अर्थमन्त्री वर्षमान पुन, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी,...
शनिबार भदौ १६, २०६९
नेपाल आदिवासी जनजाति महासंघ नवलपरासीले आयोजना गरेको बृहत्त सभामा सहभागी एमाले उपाध्यक्ष अशोक राई लगायतका जनजाती नेताहरु तस्विर: समुद्रपारि
शनिबार भदौ १६, २०६९
सिध्दार्थ वनस्थली इन्ष्टिच्यूटद्वारा आज राजधानीमा आयोजित प्रज्ञा दिवस २०६९ को पानसमा बत्ति बालेर उदघाटन गर्नुहुँदै राष्ट्रपति डा. रामवरण यादव । तस्विर: समुद्रपारि
शुक्रबार भदौ १५, २०६९
एनआरएन सिड्नी सम्मेलनको समाचार संकलनका लागि सम्मेलनस्थल पुगेका डायस्पोराका मिडियाकर्मीहरु अध्यक्ष्य जीवा लामिछानेका साथ: तस्वीर- समुद्रपारि
बिहिबार भदौ १४, २०६९
अष्ट्रेलियाको सिड्नीमा शुरु भएको एनआरएन सातौं क्षेत्रिय सम्मेलनको उदघाटन गर्दै शिक्षामन्त्री दीनानाथ शर्मा - तस्वीर समुद्रपारि
बिहिबार भदौ १४, २०६९
अष्ट्रेलियाको सिड्नीमा शुरु भएको एनआरएन सातौं क्षेत्रिय सम्मेलनमा सहभागीहरु: तस्वीर समुद्रपारि