ढिकी कञ्चनपुरको कलुवापुरका बासिन्दा ढिकीमा धान कुटदै । खाद्य उद्योगहरु फस्टाउने क्रमम संगै ढिकीमा धान कुटने प्रचलन घट्दै गएको छ । तस्विर – समुद्रपारि प्रकाशित मिति: सोमवार भदौ १८, २०६९ प्रकाशित समय: १४:००:४७