लुङ्दी खोलामा लुङ्दी खोलामा आएको बाढीले मिलनचोक स्थित पुल बगाएपछि मालढुङ्गा बेनी सडक अवरुद्ध भएको छ । मिलनचोक प्रहरी चौकीसहित १० घर जोखिममा परेका छन् । तस्विर – सन्तोष गौतम म्याग्दी प्रकाशित मिति: सोमवार भदौ १८, २०६९ प्रकाशित समय: १३:११:३२