Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
तरकारी बिक्री गर्दै महिला

तरकारी बिक्री गर्दै महिला

पोखराको पृथ्वीचोकस्थित सडकका किनारामा तरकारी बिक्रीका लागि बसेका व्यापारी महिला ।
लिची

लिची

स्याङ्गजाको चापाकोट नगरपालिकाको निर्दिममा पाकेको लिची व्यवस्थापन गर्दै किसान ।
सूर्यास्तको दृश्य

सूर्यास्तको दृश्य

चन्द्रागिरि नगरपालिका दहचोकको बतासे डाँडाबाट देखिएको सूर्यास्तको दृश्य ।
यार्सागुम्वा सङ्कलन

यार्सागुम्वा सङ्कलन

यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु ।
राउटेसँग मुख्यमन्त्री

राउटेसँग मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपभोग्य सामग्रीको माग गर्न आएका राउटे समुदायका युवायुवतीसँग ।
झरिपछि फेवाताल

झरिपछि फेवाताल

झरिपछि फेवाताल । बीचमा राखिएको डुङ्गा र आसपासको हरियालीको दृश्य ।
भारी बोकेर जोखिमपूर्ण यात्रा

भारी बोकेर जोखिमपूर्ण यात्रा

बेसिसहरदेखि चामेका लागि बोकेका युवती । गत जेठ १४ गते आएको वर्षादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसार प्रसार गर्न बाध्य छन् ।
मेहनती तोप चरा

मेहनती तोप चरा

ललितपुरको धापाखेल क्षेत्रको बाँसघारीमा गुँड बनाउन ब्यस्त तोप चरा । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ ।
हुटिट्याङ…

हुटिट्याङ…

पोखरा-१४ छिनेडाँडा देखिएको चरा हुटिट्याङ । पछिल्लो समय हुटिट्याङ चरा देख्न र आवाज सुन्न दुर्लभ बन्दै गएको छ ।
मनकारीहरु

मनकारीहरु

काठमाडौंको वसन्तपुर डबलीमा निःशुल्क खाना वितरण गर्दै मनकारीहरु ।
ऐतिहासिक देवल

ऐतिहासिक देवल

जाजरकोटको छेडागाड नगरपालिका-८ पजारुस्थित ऐतिहासिक महत्वका देवल संरक्षणका अभावमा जीर्ण ।
बाक्लो बस्ती

बाक्लो बस्ती

चन्द्रागिरि नगरपालिकास्थित वतासे डाडावाट देखिएको काठमाडौँ उपत्यकाको बाक्लो बस्ती ।
पुष्प खेती

पुष्प खेती

काठमाडौँको नागार्जुन नगरपालिका-५ इचङ्गुनारायणमा गरिएको पुष्प खेती ।
सुनसान न्युरोड

सुनसान न्युरोड

कोरोनाका कारण सरकारले गरेको निषेधाका कारण साँझको समयमा सुनसान देखिएको न्युरोड क्षेत्र ।
खेतबारीमा…

खेतबारीमा…

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- ५ चण्डेश्वरीस्थित खेतमा घाँस काट्दै महिला ।
फेवाताल पूर्वावस्थामा

फेवाताल पूर्वावस्थामा

पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा तालबाराही मन्दिर । करिब पाँच महिनाअघि बाँध मर्मतका लागि घटाइएको पानीको सतह अहिले पूर्वावस्थामा ल्याइएको छ ।
फर्पिङ बजार

फर्पिङ बजार

काठमाडौँको दक्षिणी भेगमा अवस्थित फर्पिङ बजार । कोरोना महामारीका कारण फर्पिङ बजार क्षेत्र पूर्णरुपमा सिल गरिएको छ ।