- समुद्रपारि डट कम फेवाताल पूर्वावस्थामा पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा तालबाराही मन्दिर । करिब पाँच महिनाअघि बाँध मर्मतका लागि घटाइएको पानीको सतह अहिले पूर्वावस्थामा ल्याइएको छ । प्रकाशित मिति: बिहिबार जेष्ठ २०, २०७८ प्रकाशित समय: १९:१२:०२