- समुद्रपारि डट कम फर्पिङ बजार काठमाडौँको दक्षिणी भेगमा अवस्थित फर्पिङ बजार । कोरोना महामारीका कारण फर्पिङ बजार क्षेत्र पूर्णरुपमा सिल गरिएको छ । प्रकाशित मिति: मङ्लबार जेष्ठ १८, २०७८ प्रकाशित समय: ०:०९:२६