- समुद्रपारि डट कम भारी बोकेर जोखिमपूर्ण यात्रा बेसिसहरदेखि चामेका लागि बोकेका युवती । गत जेठ १४ गते आएको वर्षादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसार प्रसार गर्न बाध्य छन् । प्रकाशित मिति: शुक्रबार जेष्ठ २८, २०७८ प्रकाशित समय: १:०४:१८