Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
धरहरा

धरहरा

नेपाल विद्युत् प्राधिकरणको भवनबाट देखिएकोे धरहरा ।
शेरा फाँट

शेरा फाँट

पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं ६ धापको शेरा फाँट । यस फाँटमा सयौँ मुरी धान फल्छ ।
सभाखोलामा जाल…

सभाखोलामा जाल…

सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ स्थित सभाखोलामा माछा मार्न जाल हान्दै तुम्लिङ्टारवासी सोमबहादुर कुमाल ।
पर्यटकीय रुइसेको सौन्दर्य

पर्यटकीय रुइसेको सौन्दर्य

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसेमा निर्माण भएको भ्यू टावर र अन्नपूर्ण हिमशृङ्खलालाई ड्रोन क्यामेराबाट लिइएको मनोरम दृश्य ।
अग्लो ढुङ्गा…

अग्लो ढुङ्गा…

तनहुँको भिमाद नगरपालिका-९ मोहोरियामा गण्डकी प्रदेश सरकारको २० लाख सहयोगमा अग्लो ढुङ्गा सिँगारेर बनाइएको उद्यान ।
श्रीस्थानमा बलिरहेको ज्वाला

श्रीस्थानमा बलिरहेको ज्वाला

भैरवी गाउँपालिका-१ दैलेखस्थित पञ्चकोशी ज्वाला क्षेत्रमा रहेको श्रीस्थानमा वषौँदेखि बलिरहेको ज्वाला ।
मगर संस्कृतिको उद्गम स्थल

मगर संस्कृतिको उद्गम स्थल

शेरपुंजा र पाइजा मगर समुदायका मानिसको बाहुल्यता रहेका म्याग्दीको कोटगाउँ । यो गाउँ रघुगङ्गा गाउँपालिका-मा पर्छ ।
पर्यटकीय क्षेत्र लिंगा

पर्यटकीय क्षेत्र लिंगा

कञ्चनपुरको बेदकोट नगरपालिकामा अवस्थित पर्यटकीय क्षेत्र लिंगा । आन्तरिक पर्यटक घुमफिर गर्ने क्षेत्रका रुपमा लिंगा प्रसिद्ध रहेको छ ।
प्राचीन सम्पदा

प्राचीन सम्पदा

विश्व सम्पदा सूचीमा सूचिकृत पाटन दरबार क्षेत्र वरपरका प्राचीन सम्पदा ।
बुद्ध स्तूप पार्क

बुद्ध स्तूप पार्क

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८, बरबोटमा निर्माण गरिएको बुद्ध स्तूप उद्यान ।
छैन चहलपहल

छैन चहलपहल

निषेधाज्ञा कारण पोखरा-६ गौरीघाटमा रहेको शिवको मन्दिरमा साउन महिना लागे पनि भक्तजनको चहलपहल देखिँदैन ।
याङमा बस्ती

याङमा बस्ती

समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने ताप्लेजुङ जिल्लाकै उच्च स्थानमा रहेको गाउँ फक्ताङलुङ गाउँपालिका-७ याङमा बस्ती ।
मेलम्ची बजार

मेलम्ची बजार

मेलम्चीको खानीगाउँबाट देखिएको मेलम्ची बजार । असार १ को बाढिले यहाँका सयौं परिवार विस्थापित भएका छन् ।
ऋषिङमा सुरुङ

ऋषिङमा सुरुङ

तनहुँको ऋषिङ गाउँपालिका-१, दुलेमा तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको सुरुङ । एक सय ४० मेगावाट क्षमताको आयोजनाको काम तीव्र गतिमा भइरहेको छ ।
२८० किलोको दमाहा

२८० किलोको दमाहा

बागलुङको काठेखोला गाउँपालिका-४, तङ्ग्राममा निर्माण गरिएको २८० किलोको नगरा (दमाहा) ।