- समुद्रपारि डट कम ऋषिङमा सुरुङ तनहुँको ऋषिङ गाउँपालिका-१, दुलेमा तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको सुरुङ । एक सय ४० मेगावाट क्षमताको आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । प्रकाशित मिति: शनिबार साउन २, २०७८ प्रकाशित समय: १८:३३:०६