- समुद्रपारि डट कम बादलमा लुटपुटिएको माछापुच्छ्रे पोखरा महानगरपालिका-१० अमरसिंह चौरबाट देखिएको माछापुच्छ्रेको दृश्य । लामो समयपछि हिमश्रृङखला खुलेका छन् । प्रकाशित मिति: शुक्रबार साउन ८, २०७८ प्रकाशित समय: २२:५७:१९