- समुद्रपारि डट कम शेरा फाँट पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं ६ धापको शेरा फाँट । यस फाँटमा सयौँ मुरी धान फल्छ । प्रकाशित मिति: मङ्लबार साउन १२, २०७८ प्रकाशित समय: २२:४६:५०