Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
स्वर्णिम साँझका कलाकारहरु फर्किए

स्वर्णिम साँझका कलाकारहरु फर्किए

टोकियो - म्याग्देली सञ्जाल जापानको कार्यक्रम स्वर्णिम साँझका लागि नेपालबाट आमन्त्रित कलाकारहरु खड्ग गर्बुजा र मुना थापा आज स्वदेश प्रस्थान गरेका छन् । कलाकारद्वयलाई सञ्जालका अध्...

जापानमा नेपालीका समस्या बिषयमा ‘बृहत साझा बहस’ हुने

टोकियो - अन्तरराष्ट्रिय नेपाली समाज जापानले आफ्नो अधिबेशनको अवसर पारेर यही आउदो मई १३ तारिख आइतबारका दिन जापानमा दोश्रो साझा बहस गर्ने भएको छ । "जापानमा नेपालीहरुको बढ्दो आगमन, संघ...
निगातामा जनसम्पर्क समितिको बनभोज कार्यक्रम

निगातामा जनसम्पर्क समितिको बनभोज कार्यक्रम

टोकियो- गत मे ५ तारिखका दिन गोल्डेनवीकको समय पारेर जनसम्पर्क समिति निगाता शाखाद्धारा बनभोज कार्यक्रमको आयोजना गरियो । कार्यक्रम निगाताकेनको ताईनाई भन्ने एक रमणीय फिसिङ स्थलमा गर...
सेती नदी बाढी पिडितलाई सहयोगको अपिल

सेती नदी बाढी पिडितलाई सहयोगको अपिल

टोकियो - गत शनिबार दिउसो अकस्मात रुपमा अन्नपुर्ण हिमालको हिमताल फुटन गई सेती नदिमा आएको बाढिका कारण धनजनको क्षति भई बिचल्लिमा परेका ब्यक्तिहरूको सहयोगार्थ DBA मानबिय सहयोग ...
टोकियोमा २५५६ औ बुद्धजयन्ती मनाईयो

टोकियोमा २५५६ औ बुद्धजयन्ती मनाईयो

टोकियो- धर्मगुरुहरुद्वारा बिशेष पूजापाठ, प्रवचन, बुद्धको दर्शनबारे चर्चापरिचर्चा र बुद्ध दर्शनमा आधारित ध्यान जस्ता विविध कार्यक्रमसहित टोकियोमा आइतवार २५५६ औ बुद्धजयन्ती मनाइएको छ...
जापानमै हराए म्याग्दीका देवबहादुर, भेट्टाउनेले खबर गर्न अपिल

जापानमै हराए म्याग्दीका देवबहादुर, भेट्टाउनेले खबर गर्न अपिल

टोकियो - म्याग्दी जिल्लाको ज्यामरुककोट गाबिस-१ बगर घर भई सन् २०१० को अक्टोबरतिर जापान आएका देवबहादुर घर्ति लामो समयदेखि सम्पर्कबिहिन रहेकोले उनको जीवन-मरणको समेत ठेगान नभएकोले भेट्...
लोकसुसेली र हास्य कोसेलीकाबिच टोयोटामा बुद्धजयन्ती (फोटो फिचरसहित)

लोकसुसेली र हास्य कोसेलीकाबिच टोयोटामा बुद्धजयन्ती (फोटो फिचरसहित)

टोकियो- नेपाल आदिबासी जनजाती महासंघ जापानको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित शनिबार टोयोटासिटीमा २५५६ औं बुद्धजयन्ती मनाईयो । साँगीतिक कार्यक्रममा अतिथि कलाकारत्रय खड...

टोकियोमा गोकर्ण बिष्टसँग अन्तरक्रिया गरिने

टोकियो - नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) जापान क्षेत्र नं. २ (टोकियो कमिटी) को आयोजनामा यही मे २० तारिखमा १९ औं मदन-आश्रित दिवसका अबसरमा हुने बिशेष कार्यक्रममा सहभागी हुन जापान आ...
टोकियोमा मगर संघको ‘गोल्डेन नाईट’

टोकियोमा मगर संघको ‘गोल्डेन नाईट’

टोकियो - नेपाल मगर संघ जापानको आयोजनामा बिहिबार साँझ टोकियोमा नेपालका चर्चित कलाकारहरुको साँगीतिक एवं हास्य प्रस्तुती रहेको गोल्डेन नाईट कार्यक्रम सम्पन्न भयो । कलाकार भेटघाट तथ...
नेपाल जापान युथ क्लवको गोल्डेन बिबिक्यू पिकनिक हुँदैं

नेपाल जापान युथ क्लवको गोल्डेन बिबिक्यू पिकनिक हुँदैं

टोकियो- नेपाल जापान युथ क्लव टोकियोले यहि मई ५ तारिख गोल्डेन बार्बाक्यू पिकनिक गर्ने जनाएको छ । युवा शक्तिलाई एकत्रित गर्दै समाजको रचनात्मक  कार्यमा उपयोग गर्ने उद्देश्यकासाथ गत...

बिशेष साँगीतिक कार्यक्रमसहित नागोयामा २५५६ औं बुद्धजयन्ती मनाइने

टोकियो - नागोयामा बिशेष समारोहको आयोजना गरी यहि मई ५ तारिख शनिबारका दिन शान्तिका अग्रदूत गौतम बुद्धको २५५६ औ जन्मजयन्ती विविध मनोरञ्जनपूर्ण साँगीतिक कार्यक्रमसहित मनाईने भएको छ । ...

स्व. गैरेको अन्तिम सँस्कार सम्पन्न, मृतकको परिवारलाई आर्थिक सहयोग

सहयोगीहरुको नामावली विवरण: टोकियो - अघिल्लो साता साईतामाकेनमा मृतक भेटिएका बागलुङ घर भई चितवन बस्दै आएका योगेन्द्र गैरेको सोमबार टोकियोमा जापानको नेपाली समुदायको रोहबरमा अन्तिम सँ...

टोकियोमा २५५६ औं बुद्ध जयन्ति कार्यक्रमको तयारी पुरा

टोकियो - जापानको टोक्योमा आउँदो मे ६ तारिखमा मनाइने २५५६ औ वुद्ध जयन्ति कार्यक्रमको सम्पूर्ण तयारी भएको छ । विभिन्न संघसंस्थाहरुको आयोजनामा टोक्योको चिबाकेनको इचिकावा शी उराएसु स्ट...

मजदुर संगठन जापानद्वारा १२३ औं मजदुर दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त

टोकियो - जापान स्थित नेपाली मजदुरहरूको साझा संगठन मजदुर संगठन जापानले १२३ औं मजदुर दिवस (मे १) को उपलक्षमा जापान लगायत संसारभरिका सम्पूर्ण श्रमिक मजदुर बर्गमा शुभकामना ब्यक्त गरेको...
तमु धींका महासचिवको राजीनामा अस्वीकृत

तमु धींका महासचिवको राजीनामा अस्वीकृत

टोकियो- तमु धीं जापानका महासचिव कुमार तमुले दिएको राजीनामा अस्वीकृत भएको छ । तमु धीं जापानको आकस्मिक बैठकले केही दिन अघि संस्थाका महासचिवले तमुले दिएको राजीनामा अस्वीकृत गर्दै फिर...
यस्तो रह्यो म्याग्देलीको ’स्वर्णिम साँझ’

यस्तो रह्यो म्याग्देलीको ’स्वर्णिम साँझ’

सञ्जालको अध्यक्षमा पुनः खड्का, प्रायोजकहरु सम्मानित टोकियो - नेपालबाट आमन्त्रित कलाकारहरु खड्ग गर्बुजा, जितु नेपाल मुन्द्रे र मुना थापाको बिशेष साँगीतिक एवं हास्य प्रस्तुती रहेको ...

जापानलाई उछिन्दै कोरियाले, शरणार्थी प्रवेशमा खुकुलो नीति आवश्यक

टोकियो- जापानको ब्यवसायीहरुको संस्था जापान बिजिनेस फेडेरेसन (केइदानरेन) अन्तरगतको एक अनुसन्धान केन्द्रले गरेको अनुमान अनुसार सन् २०५० सम्ममा कोरियाले जापानलाई प्रतिब्यक्ती ग्राहस्थ...

अधिकांश जापानी बिद्यार्थीहरुको चाहना बिदेश अध्ययन

टोकियो - टोकियोस्थित जापान युवा अनुसन्धान केन्द्रले हालै गरेको एक सर्बेक्षणअनुसार माद्यामिक तहमा अध्ययनरत जापानी बिद्यार्थीहरु मध्ये ४६ प्रतिशतले अध्ययनको लागि बिदेशमा जाने ईच्छा ब...

गोल्डेन वीकको बिदामा बुलेटसेवा थपिने

टोकियो - जापानको लामो बिदा मध्यको एक गोल्डेन वीक अवधिभरको यात्रुचापलाई ध्यानमा राख्दै जेआर (जापान रेलवे) तोकाईले अप्रिल २८ देखि मे ६ तारिख सम्मका लागि हाल चालु रहेको भन्दा ८ वटा बढ...

जापानी विदेशमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- जापानका विदेशमन्त्री कोइचिरो गेम्बा नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। उपप्रधान एवम् परराष्ट्रमन्त्री ...