Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
के तपाईँलाई ‘मह’बारे यो रोचक कुरा थाहा छ ?

के तपाईँलाई ‘मह’बारे यो रोचक कुरा थाहा छ ?

हामीले खानको लागि प्रयोग गर्ने प्राय सबै खाद्य सामग्रीको खानयोग्य म्याद हुन्छ । सीमित अवधिपछि त्यस्ता खानयोग्य हुँदैन । तर मौरीको मह यस्तो खाद्य बस्तु हो जुन बस्तुको खानयोग्य मिति...
विवाहकै दिन पुत्रलाभ : विवाह रद्द, २० लाख बराबरको क्षति

विवाहकै दिन पुत्रलाभ : विवाह रद्द, २० लाख बराबरको क्षति

काठमाडौं - स्कटल्याण्डमा एक जोडीलाई विवाहकै दिन सन्तान प्राप्त भएको छ । जुन २० मा डेलिभरीको मिति तोकिेको भएपनि उनीहरूलाई विवाहको दिन अर्थात् जुन २ मै सन्तान प्राप्त भएको हो । पाँच...
पाइलट निदाएर विमान अवतरण नगरेपछि…

पाइलट निदाएर विमान अवतरण नगरेपछि…

काठमाडौं - विमानलाई सबैभन्दा छिटो यातायातको साधन मानिन्छ । हवाई यात्राको कारण, यसले यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँमा तीव्र गतिमा पुर्याउछ । तर, यो गति कहिलेकाहीँ यसको खतरनाक का...
जहाँ दुर्घटनाबाट बचाउन सडकले आफैँ हर्न बजाउँछ

जहाँ दुर्घटनाबाट बचाउन सडकले आफैँ हर्न बजाउँछ

काठमाडाैं - संसारभर दुर्घटनामा धेरैको मृत्यु हुने गरेको छ । सवारीसाधनको चाप बढेसँगै दुर्घटनाका घटना पनि बढेका छन् । पहाडी क्षेत्र वा उपत्यकामा सडक घुमाउरो भएकाले दुर्घटनाको सम्भावन...
मुसाको पकडबाट ५०० ग्राम सुन बरामद !

मुसाको पकडबाट ५०० ग्राम सुन बरामद !

काठमाडौं - एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५०० ग्राम सुन बरामद गरेको छ । घरेलु कामदारको रूपमा काम गर्ने ...
सिसाका टुक्राहरू सावधानीपूर्वक यसरी सफा गर्नुहोस्

सिसाका टुक्राहरू सावधानीपूर्वक यसरी सफा गर्नुहोस्

आजकल प्राय घरमा काँचका भाँडाहरू हुन्छन्, त्यी जुनसुकै बेला फुट्न सक्छ। यदि काँच रङ्गिन छ भने पारदर्शी सिसा भन्दा सफा गर्न अलि सजिलो हुन्छ, किनभने यसको टुक्रा सजिलै देखिने हुन्छ । त...
संसारका ७ अत्यधिक तातो ठाउँ जहाँ ७० डिग्रीसम्म पुग्छ गर्मीको पारो

संसारका ७ अत्यधिक तातो ठाउँ जहाँ ७० डिग्रीसम्म पुग्छ गर्मीको पारो

नेपालमा यतिबेला अत्यधिक गर्मी छ । तराईमा गर्मीको समयमा ३७ डिग्री औसत तापक्रम हुने गर्छ । तापमान वृद्धिको यो समस्या विश्वव्यापी छ । पेरिसमा गत शुक्रबार मात्रै ४५.१ डिग्री सेल्सियस त...
कपाल र नङ काट्दा किन दुख्दैन ?

कपाल र नङ काट्दा किन दुख्दैन ?

हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल । हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौं । तर कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भाग चा...
माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

काठमाडाैं - थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । सुन्दा नाटकीय लाग्ने सो घटनाम...
विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला

विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला

काठमाडौं - पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरूका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो बिर...
जापानमा १९ लाख खर्च गरेर कुकुर बने एक व्यक्ति ( भिडियोसहित )

जापानमा १९ लाख खर्च गरेर कुकुर बने एक व्यक्ति ( भिडियोसहित )

काठमाडौँ - संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क...
मंगल ग्रहमा ९४ मिनेट लामो भूकम्प

मंगल ग्रहमा ९४ मिनेट लामो भूकम्प

नासाको इनसाईट ल्यान्डर सन् २०१८ नोभेम्बरमा मंगल ग्रह अवतरण गरेको थियो । सोही ल्याण्डरमा हालसम्मकै सबैभन्दा संवेदनशील सिस्मोमिटर जडान गरिएको छ । मंगल ग्रहमा अवतरण गरेदेखि यसले सो ग्...
जब चारवर्षे बालकले आमाको कार सुटुक्क लिएर हिँडे

जब चारवर्षे बालकले आमाको कार सुटुक्क लिएर हिँडे

काठमाडाैं - द नेदरल्यान्ड्समा एक चारवर्षे बालकले आफ्नी आमाको कार सुटुक्क चलाएर सडकमा पुर्‍याएपछि उक्त घटनाको चर्चा भएको छ । युट्रेक्ट सहरमा शनिवार बिहानै ती बालकले चलाएको कार पार्क...
रिसालु श्रीमतीलाई कसरी सम्हाल्ने ?

रिसालु श्रीमतीलाई कसरी सम्हाल्ने ?

विवाहपछि श्रीमान श्रीमतीबीच झै–झगडा हुनु सामान्य हो । तर, यदि श्रीमती नै धेरै रिसालु परेमा के गर्नुहुन्छ ? आउनुहोस् जानौं रिसालु श्रीमतीलाई सम्हाल्ने तरिका । श्रीमतीको पग्लिने बिन...
तपाइँको हातमा छ यस्तो हस्तरेखा ? जापानीहरु के भन्छन् ?

तपाइँको हातमा छ यस्तो हस्तरेखा ? जापानीहरु के भन्छन् ?

टोकियो - ज्योतिष शास्त्र अनुसार, कुनैपनि मानिस कति भाग्यमानी छ भनेर उसको हातमा भएका रेखाले पनि विश्लेषण गर्न सकिन्छ । हातमा हुने कुन रेखा कता र कति फर्किएको छ अर्थात आकार कस्तो छ?...
किन जनावरको भन्दा मानिसको आयु लामो हुन्छ ?

किन जनावरको भन्दा मानिसको आयु लामो हुन्छ ?

के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन हाम्रो वरपरका जनावरहरूभन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाइँले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ । हाम्रा पशु साथीहरू– कुकुर...
कमिलाहरु किन सधै लाइनमा हिड्छन् ?

कमिलाहरु किन सधै लाइनमा हिड्छन् ?

पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू देख्न सकिन्छ । कमिलाको बानी देखेर हामी सबै अचम्मित हुन्छौं। कमिलाहरू सधैं एउटै लाइन...
विश्वकै बढी उमेरको गोरिल्लाको ६५औँ जन्मदिन

विश्वकै बढी उमेरको गोरिल्लाको ६५औँ जन्मदिन

काठमाडौं - विश्वको सबैभन्दा बढी उमेरको मानिने गोरिल्ला फाटोउले भर्खरै बर्लिन चिडियाखानामा आफ्नो ६५औं जन्मदिन मनाएको छ । फाटोउलाई अहिले जीवित मध्ये सबै भन्दा बढी उमेरको गोरिल्ला मान...
वैज्ञानिकले पत्ता लगाए संसारकै सबैभन्दा मनपर्ने सुगन्ध

वैज्ञानिकले पत्ता लगाए संसारकै सबैभन्दा मनपर्ने सुगन्ध

काठमाडाैं - संसारमा हजारौँ किसिमका फूलहरू पाइन्छन् र प्रत्येकको फरक–फरक सुगन्ध हुन्छ । तर, अब वैज्ञानिकहरूले संसारको सबैभन्दा मनपर्ने सुगन्ध पत्ता लगाएका छन् । यो सुगन्ध संसारभरका...
रक्सीको लतबारे वैज्ञानिकको यस्तो खुलासा

रक्सीको लतबारे वैज्ञानिकको यस्तो खुलासा

संसारमा धेरै मानिसले मदिरा सेवन गर्छन् । संसारमा धेरै मानिसहरू छन् जो मदिरा बिना बाँच्न सक्दैनन् । मदिरा पिउनु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ भन्ने सबैलाई थाहा छ, तर पनि मानि...