बुधबार साउन ३२, २०७४
काठमाडौं – च्याम्पियन्स लिग फुटबलको छनौट अन्तर्गत प्ले अफको पहिलो लेगमा लिभरपुल विजयी भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब होफेनहाइमलाई २–१ ले हराएको हो ।
ल...
मङ्लबार साउन ३१, २०७४
काठमाडौं – बार्सिलोनाले ब्राजिलका मिडफिल्डर पउलिन्होलाई क्लब भित्र्याउने भएको छ । इंग्लिस क्लब टोटनह्यामका पूर्व मिडफिल्डर पउलिन्होलाई बार्सिलोनाले चिनियाँ क्लब ग्वान्झाउ एभरग्राण्...
सोमवार साउन ३०, २०७४
काठमाडौं - पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डौमा आज एक कार्यक्रमको आयोजना गरि पिपल्स च्वाईस अवा...
आइतवार साउन २९, २०७४
काठमाडौं - मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु-१९ का प्रश...
आइतवार साउन २९, २०७४
काठमाडौं – ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप प्रतियोगिताको दोेस्रो सेमिफाइनल खेलमा आज शसस्त्र प्रहरीको दमक टिम र सगरमाथा युवा क्लब, मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअ...
आइतवार साउन २९, २०७४
काठमाडौं – साबिक विजेत चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा खराब सुरुवात गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको यो सिजनको पहिलो खेलमा ९ खेलाडीमा सीमित भएको चेल्सी बर्...
शनिबार साउन २८, २०७४
काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको छ । सिजनको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।
प्रिमिय...
शुक्रबार साउन २७, २०७४
काठमाडौं - नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपाल टेलिकमको विकास र विस्तारका लागि रणनीतिक साझेदारी गर्न तयार रहेको बताउनु भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्ने...
शुक्रबार साउन २७, २०७४
काठमाडौं – ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगितामा आज पहिलो चरणको अन्तिम खेल हुँदैछ ।
सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा हुने आजको खेलमा सगरमाथा युवा ...
शुक्रबार साउन २७, २०७४
टोकियो – एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान आउँदै छ । एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने ख...
बिहिबार साउन २६, २०७४
काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्ष...
बिहिबार साउन २६, २०७४
काठमाडौ – फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएर १ सय ६९ औँ स्थानमा पुगेको छ ।
विश्व वरियतामा ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा छ । माल्दिभ्स १ सय ४२ ...
बिहिबार साउन २६, २०७४
काठमाडौं – ताप्लेजुङमा जारी पाथिभरा गोल्डकमा आज चर्च व्याईज क्लब काठमाण्डौ र राष्ट्रिय जागृती क्लब इटहरी भिड्ने भएका छन् । आज हुने खेलको विजेता सिधै सेमिफाईनलमा प्रवेश गर्ने छ ।
...
बिहिबार साउन २६, २०७४
काठमाडौं – नेइमारको ठाउँमा अर्का ब्राजिलियन खेलाडी फिलिप कोन्टिन्होलाई अनुबन्ध गर्ने बार्सिलोनाको प्रयास असफल भएको छ । ब्राजिलियन फरवार्ड नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्...
बुधबार साउन २५, २०७४
काठमाडौं – ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । आज हुने खेलमा साविक विजेता गोर्खा स्पोटिङ क्लव दमक र सशस्त्र प्रहरी फुटबल टिम दमक मैदानमा ...
बुधबार साउन २५, २०७४
काठमाडौं – म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।
मेसेडोनियाको फिलिप द्वितिय एरिनामा मंगलबार राति भएको खेलमा स्पेनिस क्ल...
मङ्लबार साउन २४, २०७४
काठमाडौं – युइएफए सुपर कप फुटबलमा आज राती युरोपा लिग च्याम्पियन म्यानचेष्टर युनाईटेड र च्याम्पियन्स लिग बिजेता रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल म्यासेडोनियाको फिलिप एरिन...
मङ्लबार साउन २४, २०७४
काठमाडौं – स्पेनिस ला लिगा क्लब बार्सिलोनाले गएको वर्ष विमान दुर्घटनामा आफ्ना १९ खेलाडी गुमाएको ब्राजिलियन क्लब चापेकोएन्ससँग मैत्रीपूर्ण फुटबल खेलेको छ ।
नाउ क्याम्पमा सोमा...
सोमवार साउन २३, २०७४
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आचारसंहिता उल्लंघन गरेको भन्दै भारतीय क्रिकेटर रविन्द्र जडेजालाई श्रीलंकासँगको अन्तिम टेष्ट क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ ।...
सोमवार साउन २३, २०७४
काठमाडौं - नेदरल्याण्ड्सले पहिलो पटक महिला युरो फुटबलको उपाधि जितेको छ ।
गएराति भएको फाइनलमा डेनमार्कलाई ४–२ ले हराउँदै आयोजक नेदरल्याण्ड्सले इतिहासमै पहिलो पटक कुनै पनि मुख्य ...