बुधबार जेष्ठ २६, २०७३
काठमाडौँ – कोपा अमेरिका फुटबलको दोस्रो खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई पराजित गरेको छ ।
अमेरिकाको सिकागोमा बुधवार बिहान भएको खेलमा अमेरिकाले कोष्टारिकालाई ४–० को फराकिलो गोल...
बुधबार जेष्ठ २६, २०७३
काठमाडौँ – भारत र अमेरिकाबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको छ ।
तीनदिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच विश्वक...
बुधबार जेष्ठ २६, २०७३
काठमाडौँ – लगातार तीन वर्षसम्म पनि आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा पुगेका छन् । आर्थिक वर्ष २०७१/७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्र...
बुधबार जेष्ठ २६, २०७३
काठमाडौँ – नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद्का सदस्य तथा सप्तरी संयोजक अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी अभियोगमा फरार रहेका साहलाई इलाका प्रहरी कार्यालय...
बुधबार जेष्ठ २६, २०७३
काठमाडौँ – फ्रान्सले काठमाडौँ उपत्यकाभित्र सहरी केबलकार सञ्चालन परियोजनासम्बन्धी एक सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकार समक्ष पेस गरेको छ । नेपालका लागि फ्रान्सेली राजदूत यभ्स ...
बुधबार जेष्ठ २६, २०७३
मुगु – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् गगन थापाले केपी ओली नेतृत्वको सहमतीय सरकारमा काँग्रेस नजाने बताउनुभएको छ ।
नेपाल तरुण दल मुगुको चौथो जिल्ला अधिवेशनको उद्घाट...
बुधबार जेष्ठ २६, २०७३
बाजुराको बडिमालिका नगरपालिकामा पानी परे सँगै रोपाई गर्न व्यस्त हुन थालेका स्थानीय कृषकहरू । तस्बिर : निमेन्द्र शाही
बुधबार जेष्ठ २६, २०७३
पशुपति आर्यघाटमा वरिष्ठ सङ्गीतकार स्व अम्बर गुरुङको अन्त्येष्टिमा नेपाली सेनाले सलामी अर्पण गर्दै । तस्बिर : रोशन सापकोटा
बुधबार जेष्ठ २६, २०७३
पशुपति आर्यघाटमा वरिष्ठ सङ्गीतकार स्व अम्बर गुरुङको अन्त्येष्टिमा सहभागी । तस्बिर : रोशन सापकोटा
बुधबार जेष्ठ २६, २०७३
सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक आरोहण गरी विभिन्न विश्व किर्तिमान स्थापित गर्न सफल ३२ जना पर्वतारोहीलाई सम्मान गरिदैँ । तस्बिर : पवित्रा गुरागाई
बुधबार जेष्ठ २६, २०७३
काठमाडौँ – सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी विभिन्न कीर्तिमानी कायम गर्ने ३२ जनालाई सम्मान गरिएको छ ।
‘वि विल राइज फाउण्डेसन’ ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री ...
बुधबार जेष्ठ २६, २०७३
काठमाडौँ – उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बजेट राष्ट्र निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।
पत्रकार शोभराज बरालद्वारा लिखित ‘जुनकिरी’ नामक पुस्तकको मंगलबार विमोचन गर्दै म...
मङ्लबार जेष्ठ २५, २०७३
काठमाडौँ – वरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रस्तावमा प्रधानमन्त्रीको न...
मङ्लबार जेष्ठ २५, २०७३
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा वरिष्ठ सङ्गीतकार स्व अम्बर गुरुङको पार्थिव शरिरमा श्रद्धाञ्जली दिदै परिवारका सदस्य तथा सङ्गीतप्रेमी । तस्बिर : रोशन सापकोटा
मङ्लबार जेष्ठ २५, २०७३
काठमाडौँ – डिफेन्डिङ च्याम्पियन चिलीलाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।
स्टार खेलाडी लियोनल मेसी र सर्जियो अग्युरो बिना मैदान उत्रिएको अर्जेन्...
मङ्लबार जेष्ठ २५, २०७३
वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन बारे जानकारी गराउँन ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डे । तस्बिर : रोश...
मङ्लबार जेष्ठ २५, २०७३
काठमाडौँ – ११ औँ महाधिवेशनको मिति र स्थानबारे टुंगो लगाउन नेपाली काँग्रेसको भातृ सङ्गठन नेविसंघ केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजेपछि काँग्रेस केन्द्रीय कार्या...
मङ्लबार जेष्ठ २५, २०७३
सिन्धुपाल्चोक – नेकपा माओवादीका कार्यकर्ताले गए राति ११ बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन् ।
प्रहरीका अनुसार पाँच/छ जनाको समूहमा आएका नेत्रविक्रम ...
मङ्लबार जेष्ठ २५, २०७३
काठमाडौँ – वरिष्ठ संगीतकार अम्बर गुरुङको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि ३ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ ।
गुरुङको शव १०ः५१ मा ग्राण्...
मङ्लबार जेष्ठ २५, २०७३
काठमाडौँ – पोर्न स्टार बन्ने लक्ष्य बोकेर हिडेकी अर्चना पनेरु अभिनित फिल्म ‘छेस्को’ लाई दर्शकले मन पराएनन् ।
पोस्टरमा नाङ्गो तस्बिर देखाएर फिल्म चलाउन खोज्ने ‘छेस्को’ टिम दर्शकस...