Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
सुनसान पोखरा

सुनसान पोखरा

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दका कारण सुनसान बनेको पोखरा नयाँँ बजारको सडक । तस्बिर : वासुदेव पौडेल

बसमा आगो लाग्दा एकको मृत्यु, २६ घाइते

सिरहा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् । इलाका प्रहरी...
बन्दमा जे देखियो, त्यै लेखियो !

बन्दमा जे देखियो, त्यै लेखियो !

काठमाडौँ – नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दले राजधानी सहित देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीमा बिहानै बन्दको आशिँक मात्र असर देख्न सकिन्थ...
अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगिता हुँदै

लिस्बोन – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले पहिलोपटक बाल–बालिकाहरुलाई लक्षित गरी ‘अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगिता’ को आयोजना गर्ने भएको छ । ‘अनेसास, पो...
कोपा अमेरिकामा ब्राजिलको शानदार जित

कोपा अमेरिकामा ब्राजिलको शानदार जित

काठमाडौँ – फिलिप काउटिन्होको ह्याट्रिकको मदतमा ब्राजिलले हैटीमाथि फराकिलो जित निकालेको छ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलको बिहीवार बिहान फ्लोरिडामा भएको खेलमा काउटिन्होले ह्...
नेपाल भारत सुरक्षा बैठक आजदेखि दिल्लीमा

नेपाल भारत सुरक्षा बैठक आजदेखि दिल्लीमा

काठमाडौँ – सुरक्षासम्बन्धी नेपाल भारत बैठक आजदेखि सुरु हुने भएको छ । दुई पक्षीय परामर्श समितिको बैठक सैन्य सामग्री खरिद र नेपाली सेनालाई भारतले उपलब्ध गराउने हेलिकप्टरको विषयमा केन...
बन्दको आंशिक प्रभाव, ट्याक्सीमा आगजनी

बन्दको आंशिक प्रभाव, ट्याक्सीमा आगजनी

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द आह्वानको आंशिक प्रभाव परेको छ । विभिन्न माग राख्दै चन्द नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका क...
बाजा

बाजा

नुवाकोट थानापती गाविसमा परम्परागत पञ्चे बाजा बजाइँदै । तस्बिर : सूर्यचन्द्र बस्नेत
छलफल

छलफल

प्रमुख विपक्षी दल नेपाली काँग्रेस र सत्तापक्षिय दल नेकपा एमाले बिच प्रधानमन्त्री निवास बालुवाटारमा र समसामयिक राजनैतिक विषयवस्तु बारे छलफलमा सहभागी हुँदै शीर्ष नेताहरू ।  तस्बिर : ...
हरियाली धानको फाँट

हरियाली धानको फाँट

नुवाकोटको थानापती गाविस लिखु खोलाको किनारमा अवस्थित स्याउलेको हरियाली धानको फाँट । तस्बिर : सूर्यचन्द्र बस्नेत
सहमति खोज्न काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल

सहमति खोज्न काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संविधान कार्यान्वयन, संसदीय सुनुवाइ विशेष समिति गठनको विवाद निरुपण र भूकम्पपछ...
एकताले कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश : अध्यक्ष दाहाल

एकताले कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश : अध्यक्ष दाहाल

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी घटकबीचको पार्टी एकताले नयाँ अवसर र चुनौती दुवै सिर्जना गरेको बताउनुभएको छ । उहाँले माओवादी केन्द्रले अब जनतामा ज...
झुटो आश्वासनले देश चल्दैन : सभापति देउवा

झुटो आश्वासनले देश चल्दैन : सभापति देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताउनुभएको छ । सगरमाथा आरोहीको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै देउवाले संविध...
युवा नेताको सम्बोधन

युवा नेताको सम्बोधन

नेपाल तरुण दल मुगुको चौथो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता गगन थापा ।
डुबान

डुबान

बुधवार बिहान परेको अविरल वर्षाको कारण डुबानमा परेको वीरगन्ज उपमहानगरपालिकाको आदर्शनगर क्षेत्र । तस्बिर : विजय कुमार महतो
सहमतिअनुसार अबको सरकारको नेतृत्व माओवादीले गर्छ : मन्त्री गजुरेल

सहमतिअनुसार अबको सरकारको नेतृत्व माओवादीले गर्छ : मन्त्री गजुरेल

पर्वत – कृषि विकास मन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्र तयार रहेको बताउनुभएको छ । आज पर्वतका सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट...
फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा

फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा

काठमाडौँ – फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका ...
सरकार परिवर्तन हुने सम्भावना छैन् : उपाध्यक्ष गौतम

सरकार परिवर्तन हुने सम्भावना छैन् : उपाध्यक्ष गौतम

पोखरा – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उह...
पर्वतमा सुरु भयो रोपाइँ

पर्वतमा सुरु भयो रोपाइँ

पर्वत – मानो रोपेर मुरी उब्जाउने महिना असार सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ । विगतमा परेको लामो समयको खडेरीका कारण जिल्लाका सबै ठाउँमा रोपाइँ हुन नसके पनि सिञ...
सरकार परिवर्तन मुलुकका लागि दुर्भाग्य : नेत्री सुजाता

सरकार परिवर्तन मुलुकका लागि दुर्भाग्य : नेत्री सुजाता

मोरङ – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरू सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्...