Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – भारत र अमेरिकाबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको छ ।

तीनदिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच विश्वका कयौँ राष्ट्रमा मौलाएको आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको हो । दुई नेताबीच परमाणु, रक्षा र ऊर्जासम्बन्धी व्यापक छलफल भएको बताइएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भारतलाई स्थायी सदस्यता प्रदान गर्ने सहमति हुनुका साथै ऊर्जा विकासका लागि भारतलाई सघाउने लगायतका ९ ओटा सम्झौता पनि भएको छ ।

तपाईको प्रतिक्रिया