नालामा सुन खोज्दै नेपालमा आएर बजारको सडकखण्डमा सुन खोजेर मनग्य आम्दानी । हेटौंडा बजारको सुन पसलहरु अगाडीको नालामा सुन खोज्दै भारतिय महिलाहरु । तस्विरः अञ्जली थापा प्रकाशित मिति: मङ्लबार चैत्र ६, २०६९ प्रकाशित समय: १०:३५:१२