“इच वान टिच वान” निरक्षरता अन्त्यको नारा सहित “इच वान टिच वान” भन्ने अभियानका क्रममा घर घरमा पुगेर परिवारका मानिसबाट लागत लिदै विद्यार्थीहरु र साथमा सञ्चारकर्मीहरु अभियानका समाचार सङ्कलन गर्दै । तस्वीर: याम प्रधान प्रकाशित मिति: शनिबार चैत्र ३, २०६९ प्रकाशित समय: १०:४३:१५