समसामयिक लेखहरुको संगालो सन्दर्भ विचार पुस्तक नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीको समसामयिक लेखहरुको संगालो सन्दर्भ विचार पुस्तकको आज आयोजित समारोहमा लोकार्पण गर्नुहुँदै । तस्वीरः नारायण न्यौपाने प्रकाशित मिति: बुधबार फाल्गुन २३, २०६९ प्रकाशित समय: १०:१४:३०