Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

‘सडकमा आफ्नो अधिकारको प्रयोग गर्दा अन्यको अधिकारको हनन् नगरौं’ भन्ने मुल नाराका साथ आइतबारदेखि बीरगन्जमा ट्राफिक सप्ताह २०६९ सुरु । बीरगन्जको घण्टाघर चोकमा उद्घाटन गर्दै अञ्चल प्रहरी कार्यालय नारायणी बीरगन्जका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल । तस्विरः रासस

तपाईको प्रतिक्रिया