Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बैठकपछि सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै भने, “एमाले चुनावमा जान तयार छ। त्यसका लागि आवश्यक वातावरण सरकारले बनाउनुपर्छ।” नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि सबै दल निर्वाचनमा जान तयार रहेको बताए। उनले भने, “कांग्रेस, एमाले र अन्य दल सबै रेडी छन्। सरकारले सुरक्षाको उचित व्यवस्था मिलाउनुपर्छ।”

बैठकमा एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताहरूले निर्वाचनमा सहभागी हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

 
 

तपाईको प्रतिक्रिया