समाचार सुन्नुहोस :
काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शुक्रबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।
आज राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका थिए। प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई परराष्ट्रमन्त्रीमा सिफारिस गरेकी थिइन्।








