Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले आज राष्ट्रपतिभवनमा बिदाइ भेट गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार भेटका दौरान नेपाल–साउदी अरब सम्बन्ध, आपसी हितका मुद्दा तथा दुवै देशको चासोका विभिन्न विषयमा कुराकानी भयो।

राष्ट्रपति पौडेलले राजदूत अबुहमिदलाई नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेको भन्दै धन्यवाद व्यक्त गरे।

तपाईको प्रतिक्रिया