Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्‌मा पाँचौं वरीयतामा राखिएको छ । पदबाट राजीनामा दिएको ४७ दिनपछि पुन: गृह मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका गृहमन्त्री गुरुङलाई पाँचौं र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरीयतामा राखिएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहपछि दोस्रो वरीयतमा अर्थमन्त्री स्वर्णिम वाग्ले, तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो वरीयतामा उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई राखिएको छ । नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

तपाईको प्रतिक्रिया