Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँ भएको छ। हिजो सुनको मूल्य २ लाख ४४ हजार ६ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले घटेको छ। चाँदी आज ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य ३ हजार १३५ रुपैयाँ थियो।

 

तपाईको प्रतिक्रिया