Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको २ लाख ३ हजार ६०० रुपैयाँमा पुगेको सुन सोमबार बढेर २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलाको २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी सोमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया