Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – युरोपेली युनियनले अमेरिकी टेक कम्पनीहरू एप्पल र मेटालाई उनीहरूको प्रतिस्पर्धा विरोधी व्यवहारको लागि ठूलो आर्थिक दण्ड दिएको छ। एप्पलले ५० करोड युरो र मेटाले २० करोड युरो तिर्नुपर्ने भएको छ। जुन नेपाली मुद्रामा १ खर्बभन्दा धेरै हुन्छ।

युरोपेली युनियनको जरिवाना पश्चात् अमेरिका र युरोपबीचको सम्बन्ध प्रभावित हुनसक्ने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै अमेरिकी कम्पनीहरुको विरुद्धमा जरिवाना लगाउने देशहरुमाथि भन्सार महसुल लगाउने धम्की दिएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया