Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि सञ्चालित ओलम्पिक खेलकुद प्रतियोगिता आइतबार (अगस्ट ११) समापन भएको छ । यस ओलम्पिकमा चीनकी झाङ युफेईले सबैभन्दा बढी पदक जितेकी छन् । उनले ६ पदक जितेकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पेरिस ओलम्पिकको वेबसाइटअनुसार झाङले यी पदक पौडीमा जितेकी हुन् । उनले ५ कास्य र १ रजत पदक जितेकी छन् ।

फ्रान्सका लियोन मार्चान्ड दोस्रो स्थानमा छन् । उनले ५ पदक जितेका छन् । लियोन पनि पौडी खेलाडी नै हुन् । उनले ४ स्वर्ण र १ कास्य पदक जितेका छन् ।

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ काँस्य) सहित शीर्ष स्थानमा छ भने चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जापानले कूल ४५ पदक जितेको छ, जसमध्ये २० स्वर्ण छन् । कुनै पदक नपाएका करिब ११४ देश छन् ।

तपाईको प्रतिक्रिया