Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको छ। सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका छन्। मैदानलाई सुविधासम्पन्न बनाउन तीन सय दिनको समयसीमा तोकिएको छ।

“कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शकका लागि प्याराफिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट लगायतका आवश्यक संरचना निर्माण गर्ने निर्णय भएको छ। यस कार्यका लागि तीन सय दिनको समयसीमा तोकिएको छ,” सामाजिक सञ्जालमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया