Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
काठमाडौं– कांग्रेस नेतृ सुजाता कोइरालाले बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व अस्वीकार्य हुने बताएकी छन् ।
सुनसरीका पत्रकारहरुसित बिहीबार बिहान कुरा गर्दै कोइरालाले समितिको नेतृत्व प्रधानमन्त्रीले गर्नुपर्ने बताए ।
समितिमा कांग्रेसका तर्फबाट सहभागी भएका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पार्टी निर्णय विपरित सहभागि भएकोमा आपत्ती जनाउँदै बृहत लुम्बिनीको विकासका सवारमा राजनीति हुन नहुने विचार व्यक्त गरे ।
अध्यक्ष दाहाल नेतृत्वको टोलीले न्यूयोर्कमा बुधबार भेटी राष्ट्रसंघका महासचिव वान की मूनलाई नेतृत्वदायी भूमिकाका लागि आग्रह गरेका थिए ।
इकान्तिपुरबाट

तपाईको प्रतिक्रिया