- समुद्रपारि डट कम गन्तव्यतर्फ हात्ती… चितवनको सौराहामा घाँस बोकेर गन्तव्यतर्फ जाँदै हात्ती । कोभिड -१९ को कारण चितवनको सौराहामा पर्यटन व्यवसाय अहिले ठप्प छ । प्रकाशित मिति: बुधबार भदौ १०, २०७७ प्रकाशित समय: २३:४६:२९