Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडाैं – राष्ट्रकवि माधवप्रसाद घिमिरे पुन: अस्पताल भर्ना हुनु भएको छ । निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै उहाँ अस्पताल भर्ना हुनु भएको हो ।

राष्ट्रकवि घिमिरेको ग्राण्डी इन्टरनेशनल अस्पतालको हाइ केयर युनिटमा उपचार भइरहेको छ । उहाँको हाल स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।  आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई जेठ ९ गते उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो ।

तपाईको प्रतिक्रिया