Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडाैं – बार्सिलोनासँग नयाँ सम्झौतासँगै लिओनल मेस्सीले हरेक वर्ष १०० मिलियन युरो कमाउने गरेको खुलेको छ । यो २०२१ सम्म रहनेछ ।

यो फुटबल लिक्सले गरेको खुलासा हो, जुन फ्रान्सको पोर्टल मिडियाबार्टले संकलन गरेको थियो, जसअनुसार बार्साले चार सिजनमा मेस्सीलाई ४०० मिलियन युरो तिर्नेछ । मेस्सीको यो कमाई क्रिष्टियानो रोनाल्डोको भन्दा दोब्बर हो ।

फुटबल लिक्सका अनुसार पेरिस सेन्ट जर्मेनका नेयमारले भने लगभग ३७ मिलियन युरो पाउनेछन् । -एजेन्सी 

तपाईको प्रतिक्रिया