Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुनको भाउ तोलामा ४ सय तथा चाँदीको भाउ ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन मंगलबार तोलाको ५५ हजार तथा चाँदी ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ सोमबार तोलाको ५५ हजार ४ सय र चाँदीको भाउ ७ सय ५५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया