काठमाडौं – नेपालका बाढीपहिरो तथा डुबान प्रभावितलाई सहयोग गर्न नेपाल विद्यार्थी संघले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघको युथ एसेम्लीमा भाग लिन अमेरिकाको न्यूयोर्कमा पुगेको नेविसंघको प्रतिनिधीमण्डलले केही दिनदेखि बाढीपहिरो र डुबानका कारण २६ जिल्लाको जनजीवन प्रभावित भएकाले उनीहरुलाई राहत लगायत आर्थिक र मानवीय सहयोग गर्न राष्ट्रसंघलाई आग्रह गरेको हो । प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्रसंघको विश्व युवा सभामा सहयोगका लागि प्रस्ताव गर्नुभएको हो ।
त्यस्तै, अमेरिकामा रहेका जनसम्पर्क समितिको छुट्टाछुट्टै कार्यक्रममा नेपाल विद्यार्थी संघको प्रतिनिधिमण्डलले अमेरिकामा बसेका नेपाली समुदायसँग बाढी प्रभावितलाई सहयोग गर्न अनुरोध गरेको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार साउन ३०, २०७४
प्रकाशित समय: १७:५२:४०