काठमाडौं – आज आइतबारदेखि १० लाख रुपैयाँभन्दा धेरैको लेनदेन चेकबाट मात्र गर्न पाइने भएको छ । राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा धेरैको कारोबार नगदमा गर्न नपाइने नियम लागू गरेको हो ।
नगद कारोबारभन्दा बैंकिङ कारोबार सुरक्षित हुने भएकाले नगद कारोबारको सीमा घटाइएको राष्ट्र बैंकले जनाएको छ । यसअघि ३० लाख रुपैयाँसम्मको लेनदेन नगदमा गर्न पाइने ब्यवस्था थियो ।
यो निर्णयपछि बैंकिङ प्रणालीमा नगद भित्रिने क्रम बढ्ने अनुमान गरिएको छ । नियम पालना नगरि १० लाख रुपैयाँभन्दा बढीको लेनदेन नगदमा गरेको पाइए त्यस्तो रकम जफथ गरि त्यति नै रुपैयाँ जरिवाना तिर्नुपर्ने कानूनी ब्यवस्था छ ।
तर कुनै बाध्यात्मक कारण भए त्यो खुलाई १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न सकिने सम्पत्ति शुद्धिकरण विभागले जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार साउन १, २०७४
प्रकाशित समय: १२:२७:१२