काठमाडौं – विश्वकप छनौट फुटबलमा नेयमार प्रेरित ब्राजिलले प्रतिद्वन्द्वी अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ । अजेन्टिनामाथी ब्राजिलले शून्यका बिरुद्ध तीन गोल वर्षाउँदै विश्वकप छनौटका लागि बाटो तय गरेको हो । 
विश्वकप फुटबलको छनौटका लागि ब्राजिलमा अहिले फुटबल जारी रहेको छ । फुटबलका शक्तिशाली राष्ट्र मानिएका ब्राजिल र अर्जेन्टिना बीचको खेल निकै प्रतिस्पर्धी देखिएपनि अर्जेन्टिनाले गोलको खाता खोल्नै सकेन् ।
ब्राजिलले २५ औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नयमारले अग्रता दोब्बर पारे । दोस्रो हाफको ५८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि घरेलु टोली ब्राजिलले जित सुनिश्चित गरेको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार कार्तिक २६, २०७३
प्रकाशित समय: ११:३२:४६