Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ । america-president-election-1

प्रारम्भीक मत परिणाममा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अग्रता लिनुभएको छ । ५० राज्यमध्ये २४ को मत परिणाम आँउदा ट्रम्पले १ सय ३० इलेक्टोरल भोट पाउनुभएको छ भने हिलारी क्लिन्टनले १ सय ४  इलेक्टोरल भोट पाउनुभएको छ ।

यसअघि १५ राज्यको मत परिणाम आँउदा हिलरीले ६८ इलेक्टोरल भोट पाउनुभएको छ भने रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले ६६ इलेक्टोरल भोट पाउनुभएको थियो ।

५ सय ३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट आवश्यक पर्दछ ।

तपाईको प्रतिक्रिया