काठमाडौं – आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई ७७ रनको लक्ष्य दिएको छ । मिसन रोड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७६ रन बनाएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपालका लागि निर्मला कुमारीले सर्वाधिक ३६ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका ४ जना खेलाडी रन आउट भएका हुन् । थाइल्याण्डले जवाफी ब्याटिङ गर्दै छ ।
पहिलो खेलमा नेपाल आइतबार आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो । प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् ।
डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ ।
प्रकाशित मिति: सोमवार अशोज २४, २०७३
प्रकाशित समय: १२:४२:०१