Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं –स्विस टेनिस खेलाडी रोजर फेडेररले चोटका कारण आसन्न रियो ओलम्पिक खेल्न नसक्ने भएका छन् । मंगलबार आफ्नो फेसबुक पेजमार्फत उनले यो सिजनका बाँकी कुनै पनि प्रतियोगिता खेल्न नसक्ने जानकारी गराएका हुन् । यो सँगै ३४ वर्षीय फेडेररको ओलम्पिक गेम्समा एकलतर्फ स्वर्ण पदक जित्ने सपना अधुरै रहने भएको छ ।

fadarara

सन् २००८ को बेईजिङ ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका फेडेरर त्यसको ४ वर्षपछि २०१२ मा भएको लण्डन ओलम्पिको फाईनलमा ब्रिटेनका एण्डी मरेसँग पराजित भएका थिए ।स्विस टेनिस हस्ती फेडेररले करियरमा १७ वटा ग्रान्ड स्लाम टेनिसको उपाधि जितेका छन् ।

गत फेब्रुअरी महिनामा घुँडाको शल्यक्रिया गरेका फेडेररले ढाडको समस्याको कारण मे महिनामा सम्पन्न फ्रेन्च ओपन टेनिस पनि गुमाएका थिए । वर्षको अन्तिम ग्रान्ड स्लाम यु.एस ओपनमा पनि फेडेरर सहभागि नहुने निश्चित भएको छ । अर्को सिजनमा भने फेडेररले आफ्नो खेल करियरलाई निरन्तरता दिने संकेत गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया