Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।  नेपाल कराँते महासंघ जिल्ला शाखाद्वारा राजधानीमा आयोजित खेलाडीलाई सम्मान कार्यक्रममा उहाँले सरकारले प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रमा न्यून विनियोजन भएको आरोप लगाउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खेलाडी दीपक विष्टले खेलकुद क्षेत्रको विकासले देशको विकास हुन सक्ने विश्वास व्यक्त गरे। सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिउ प्रशिक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा महेश जोशी, पुरेन्द्रविक्रम लाखे, गोपाल महर्जन, निवासगोपाल वैद्य, हिरासिंह डंगोल, मनोज न्याछ्यों, मीनकृष्ण महर्जन, नारायणदेव राणा, दिलेन्द्रगोविन्द वैद्य र ओमनारायण श्रेष्ठ छन्।

खेलाडी दीपक श्रेष्ठलाई पन्ध्र हजारसहित सम्मान गरिएको थियो । यसैगरी प्रीति डंगोल, रवि महर्जन, गंगाराम महर्जन, नीता राई, विनोद शाक्य, विनोद महर्जन र अमृता शाक्यलाई रु दश हजारसहित सम्मान गरिएको अध्यक्ष सानुलाल श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया