Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने बढेको छ। चाँदी आज तोलामा २५ रुपैयाँले वृद्धि भएर ५ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।शुक्रबार चाँदीको भाउ तोलाको ५ हजार २७५ रुपैयाँ रहेको थियो।

 

 

 

तपाईको प्रतिक्रिया